नेपाली कांग्रेसले थप्यो १२ राज्यमन्त्री (सूचिसहित)



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा जानु अगाडि मन्त्रीपरिषद् विस्तार गरेका छन् ।

देउवाले १२ जना राज्यमन्त्री थपेका हुन् । नवनियुक्त राज्यमन्त्रीले प्रधानमन्त्रीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

कांग्रेसबाट राज्यमन्त्री बन्नेमा शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी रहेका छन् ।

राज्यमन्त्री बन्नेको सूचि

सरिता प्रसाईं कृषि बिकास राज्यमन्त्री

अमरसिंह पुन सिचाइ राज्यमन्त्री

तेजुलाल चौधरी युवा तथा खेलकुद राज्यमन्त्री

दिलमान प्राखिन कानुन राज्यमन्त्री

अब्दुल रज्जाक खानेपानी तथा सरसफाइ राज्यमन्त्री

शेषनाथ अधिकारी शिक्षा राज्यमन्त्री

सीता गुरुङ  भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री

नरबहादुर चन्द वाणिज्य राज्यमन्त्री

तप्त बहादुर बिष्ट सूचना तथा सञ्चार राज्यमन्त्री

उदय शमशेर राणा  अर्थ राज्यमन्त्री

डिल्ली बहादुर चौधरी  श्रम तथा रोजगार राज्यमन्त्री

चम्पादेबी खड्का सहकारी तथा गरिबि निवारण राज्यमन्त्री


क्लिकमान्डु