इन्डोनेसियाको ७२ औ स्वतन्त्रता दिवस मनाइयो



काठमाडौं । इन्डोनेसियाको स्वतन्त्रता दिवस नेपालमा मनाइएको छ ।

आईएमई कम्प्लेक्समा आयोजित कार्यक्रममा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्र ढकालले इन्डोनेसियाको झन्डोत्तलन गरे ।

कार्यक्रममा नेपालमा बस्ने इन्डोनेसिया नागरिकहरुको उपस्थित थियो ।

नेपालको इन्डोनेसियासँग सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएको थियो ।

नेपालमा सन् २०१६ देखि नेपाली नागरिकलाई इन्डोनेसियउामा अन अराक्ष्भल भिसा दिने गरेको छ ।


क्लिकमान्डु