क्यासिक टेकको इन्टरनेट अफर



काठमाडौं । नीजि क्षेत्रको इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले इन्टरनेट स्पीड र मूल्यमा समायोजन गरेको छ । कम्पनीले विज्ञप्ती जारी गर्दै ६ एमबिपिएस स्पीडको इन्टरनेट १ हजार रूपैयाँमै र १५ एमबिपिएसको इन्टरनेट १ हजार २ सय ९९ रूपैयाँमै उपलब्ध गराउने जनाएको छ । अफरको अवधिमा जडान र फाइवर डिभाइसको कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु