महिन्द्राका नयाँ ट्रक र टिपर नेपाली बजारमा



काठमाडौं । एमभी दुगड ग्रुपले महिन्द्राको नयाँ दुई मोडेल अप्टिमो २.६ टिपर तथा अप्टिमो ३.३ ट्रक औपचारिक रुपमा सावर्जनिक गरेको छ । कम्पनीले संचालन गरेको मनसुन गोल्ड अफर अन्र्तगत प्रत्येक गाडीहरुको खरीदमा १० ग्राम सुनको सिक्का उपलब्ध गराउने जानकारी गराइएको छ ।

भार बहन क्षमताको हिसाबमा अप्टिमो २.६ टिपर ४ टन तथा अप्टिमो ३.३ ट्रकको ५ टनसम्म बहन गर्ने क्षमता भएकोले नेपाली बजारको लागि अत्यन्तै उपयोगी हुने महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले दावी गरिएको छ ।


क्लिकमान्डु