नेपालमा २७ लाखसम्मका मोटरसाइकल, हेर्नुस् कुनको मुल्य कति ?



काठमाडौं । नेपालमा मोटरसाइकल चढ्ने आवस्यकता र सौख दुवै हुने गरेको छ । खासगरी कामकाजीहरुले अत्यावस्यको रुपमा सस्तो मूल्यका मोटरसाइकल प्रयोग गर्ने गरेका छन् ।

सौखका लागि मोटरसाकइल प्रयोग गर्ने प्रयोगकर्ताहरु पनि पछिल्लो समय बढ्दै गएका छन् । जसका कारण नेपालमा सवारी बिक्रेताहरुले सस्तो १ लाख ५० हजार रुपैयाँ देखि २७ लाख रुपैयाँ पर्ने सम्मका मोटरसाइकल बिक्री गर्ने गरेका छन् ।

नेपालमा सवैभन्दा बढी महंगा मोटरसाइकल भित्र्याउनेमा होन्डा अगाडी रहेका छन् ।

बजाज
कावासाकी – १८ लाख ९९ हजार
बजाज रि पेट्रोल ४ एस- ५ लाख ९ हजार ९ सय

केटिएम
डुक२५०- ५ लाख ४४ हजार
डुक३९०- ७ लाख ९ हजार ९ सय
आरसी२००- ५ लाख ३९ हजार ९ सय
आरसी३९०- ६ लाख ९९ हजार

यमाहा
आर३- ३२१ सीसी- ८ लाख ९५ हजार ९ सय

रोयल इन्फिल्ड
क्लासिक क्रोम- ५०० सीसी–५ लाख ८१ हजार
क्लासिक डेजर्ट स्ट्रोम- ५०० सीसी- ५ लाख ६१ हजार
क्यासिक बेटल ग्रिन- ५०० सीसी- ५ लाख ६१ हजार
बुलेट स्ट्यान्र्डड- ५०० सीसी- ५ लाख ७५ हजार
थन्डरबर्ड- ३५० सीसी- ५ लाख ७७ हजार
थन्डरवर्ड- ५०० सीसी- ७ लाख २१ हजार
कन्टिनेन्टल जिटी- ५३५ सीसी- ७ लाख २१ हजार
हिमालयन- ४११ सीसी- ५ लाख ६१ हजार

होन्डा
सिबिआर२५० आर एसटिडी- ५ लाख २ हजार ९ सय
सिबिआर २५० आर एबिएस – ५ लाख ९९ हजार
सिबिआर २५० आर एसटिडी- ५ लाख ७९ हजार
सिबिआर ६५० एफएजी- ६५० सीसी- १९ लाख ९९ हजार
सिबिआर६०० पिआर- ६०० सीसी- २४ लाख २० हजार
सिबिआर६०० ट्रिकलर- ६०० सीसी- २४ लाख ५० हजार
सिबि ५०० एफ- ५०० सीसी- १३ लाख ९९ हजार
सिआरएफ २५०- २५० सीसी- १० लाख ५० हजार
सिबिएफ १९०- १९० सीसी- ५ लाख ९९ हजार
सिबिआर ६०० आर ४जिएस- ६०० सीसी- २४ लाख २५ हजार
सिआरएफ १००० एल एएच- १००० सीसी- २५ लाख ५० हजार
सिआरएफ १००० एल डिएच- १००० सीसी- २६ लाख ९० हजार


क्लिकमान्डु