युनियन लाइफ इन्स्योरेन्सको सिइओमा मनोज कुमार लाल कर्ण नियुक्त



काठमाडौं । संचालनमा आउन लागेको युनियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा मनोजलाल कर्ण नियुक्त भएका छन् ।

बीमा समितिले पनि कर्णलाई सिइओ बनाउने कम्पनीको प्रस्तावमा सहमति दिएको छ ।

१० ओटा नयाँ जीवन बीमा कम्पनी आउन लागेकोमा सिइओको रुपमा बीमा समितिबाट सहमति पाउने युनियन लाइफ पहिलो कम्पनी हो कर्णले विभिन्न बीमा कम्पनीमा काम गरेका छन् ।


क्लिकमान्डु