एनबी इन्स्योरेन्सको हकप्रद सेयर भर्ने भोलि अन्तिम दिन



काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर भर्ने अन्तिम मिति भोली असार ९ गते तोकिएको छ ।

कम्पनीले जेठ ३ गतेसम्म कायम आफ्ना सेयरधनीलाई १ बराबर १ कित्ताको दरले हकप्रद बितरण गरिरहेको छ ।

भोलि बैंकिङ समय भित्र हकप्रद भर्नेले मात्र सेयर पाउने छन् । बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु