प्रदेश नम्बर ५ मा माओवादीले जित्यो काँग्रेसलाई



काठमाडौं । प्रदेश नम्बर ५ को अहिले सम्मको अन्तिम परिणाम अनुसार माओवादी केन्द्रले नेपाली काँग्रेसलाई पछाडी पारेको छ ।

अहिलेसम्म यहाँ ३२ स्थानको परिणाम सार्वजानिक भएको छ । जसमा नेकपा एमालेले सबैभन्दा धेरै १२ स्थानमा बिजय हाँसिल गरेको छ भने, माओवादी केन्द्रले ९ स्थानमा बिजय पाएको छ ।

८ स्थानमा बिजयसंगै काँग्रेस तेस्रो स्थानमा रहेको छ ।


क्लिकमान्डु