भारतमा मारुतीका कार ३ प्रतिशत सस्तियो, के नेपालमा मुल्य घट्ला ?




मारुती सुजुकीले आफ्ना उत्पादनमा ३ प्रतिशत मुल्य घटाएको छ । अब मारुतीका कारहरु सस्ता हुने छन् । सरकारले आजबाट सुरु गरेको जनरल सर्भिस ट्याक्स (जीएसटी) को घोषणा संगै मारुतीले आफ्ना ग्राहकलाई ठुलो उपहार दिएको भारतिय मिडियाले जनाएका छन् ।

मारुती नेपाली बजारमा समेत धेरै बिक्री हुने मध्येको ब्राण्डमा पर्छ । के अब नेपाली बजारमा समेत मारुतीका कारहरु सस्ता हुन्छन् त ? गाडी खरिद कर्ताको चासोको बिषय हुन सक्छ ।

मारुतीले हाईब्रिड कारहरुको मुल्यमा भने केही वृद्धि गरेको छ ।


क्लिकमान्डु