अब पिशावबाटै चार्ज हुन्छ तपाईको स्मार्ट फोन !



यो शिर्षक हेरेपछि तपाई अचम्म लाग्न सक्छ । तपाईले स्मार्ट फोनको चार्ज पिशावबाट पनि गर्न सकिन्छ भन्नेमा ।

एउटा अनौठो लाग्दो प्रयासले पिशावबाट विजुलीको करेन्ट निकाल्नको लागि बेलायतका वैज्ञानिहरु जुटेका छन् ।

बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका वैज्ञानि यस प्रोजेक्टमा काम गरेका छन् ।

यो प्रयोगबाट वैज्ञानिकले इलेक्ट्रो एक्टिव शुक्ष्मजीवलाई कैयन सिलिण्डरमा भरेका छन् । यस्तो शुक्ष्मजीव जुन पिशावमा हुन्छ ।

यसरी शुक्ष्मजीवबाट विजुलीको उत्पादन हुन्छ । जसको प्रयोग गर्न सकिन्छ ।

२ लिटर पिशावबाट ३० देखि ४० मिलिवाट विजुली उत्पादन गर्न सकिन्छ । यो विजुलीबाट स्मार्ट फोन रिचार्जदेखि कोठामा बत्ती बाल्न सकिन्छ । बिबिसी हिन्दीबाट


क्लिकमान्डु