टाटाका स्कुल बसमा एक्स्चेन्ज अफर



काठमाडौं । टाटा मोर्टस्को आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले २६ देखि ४० सिट संख्या सम्मका टाटा स्कूल बसहरुमा एक्स्चेन्ज अफर ल्याएको छ ।

यस योजना अन्र्तगत कम्पनीले अहिले सम्मकै उत्कृष्ट पुर्नविक्री मूल्य दिएको दाबी गरेको छ ।

उक्त एक्स्चेन्ज अफर असार १६ गते सम्म लागू कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । उक्त स्कूल बसमा एबीएस ब्रेकिङ सिस्टम रहेका छन् ।

 


क्लिकमान्डु