साहसिक पर्यटकिय खेल क्यानोनिङः आकर्षको केन्द्र



नुवाकोट । नेपालमा साहसिक पर्यटकिय गतिबिधिहरु हरेक पाईलामा भेट्न सकिन्छ । यहि साहसिक पर्यटकिय गतिबिधिहरुमध्ये एक हो क्यानोईंग ।

झरनाको छाँगोमा माथिबाट तल झरेर खेलिने साहसिक खेल अहिले निकै लोकप्रिय भएको छ । विदेशी वा स्वदेशी सबै पर्यटकहरु साहसिक खेलमध्येको एक क्यानोनिङ् खेलको मज्जा लिन चाहन्छन् ।

यहि विषयलाई ध्यानमा राखेर नेपाल क्यानोनिङ एसोसियसनले नुवाकोटको पालुवाथोकमा रहेको बुलबुले झरनामा तेस्रो नेपाल क्यानोनिङ रेनडेजभोज-२०१७ को आयोजना गर्यो ।

यहि कार्यक्रमका सहभागीहरुले गरेको साहसिक क्यानोनिङ खेलका केहि तस्विरहरु


क्लिकमान्डु