भारत-पाकिस्तान आज भिड्दै, नेपाली समय अनुसार दिउँसो ३ः१५ मा खेल सुरु हुने



च्याम्पियन ट्रफी क्रिकेट प्रतियोगिता अन्र्तगत आज भारत र पाकिस्तान बिच इङ्ल्याण्डको एडवास्टन क्रिकेट मैदानमा प्रतिस्प्रर्धा हुँदैछ ।

यि दुई देश बिच सन् २०१० देखि कुनै किसिमको प्रतियोगीता हुन सकेको छैन । भने अन्र्तराष्ट्रिय प्रतियोतितामा पछिल्ला १ बर्षमा कुनै खेल भएको छैन ।

खेल नेपाली समय अनुसार ३ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । यि दुई टिमको खेल साउथ एसियामा निकै चर्चामा रहने गरेको छ ।


क्लिकमान्डु