पदयात्रामा रमाउन मन छ, हेर्नुहोस संसारका उत्कृष्ट ५ स्थान



काठमाडौं । पद यात्रामा रमाउनेहरुको लागी संसारका यी ५ ठाउँहरु जस्ले स्वर्गको आभास दिलाउँछ ।
१ः थोराङ्गलापास अपर मुस्ताङ,नेपालः ५४१६ मि. मा रहेको यो थोराङ्गलापास पदयात्रा संसारकै उत्कृष्ट मध्ये एक हो। यो यात्राको क्रममा ह्वाइट वाटर र्याफ्याटिङ वाइल्डलाइफ तथा माउन्टेन फ्लाइट को मज्जा लिन सकिन्छ।

२ः टोरेस डेल पेनः चिली, दक्षिणी अमेरिकाको १०० किमी लामो पद यात्रामा सुन्दर ताल, बरफको पहाड र ग्लेशियरको रमणिय दृश्यको मजा लिन सकिन्छ। यसकासाथै वाइल्ड लाइफकोमा पनि रुचि हुनेहरुका लागी अझै उत्कृष्ट गन्तव्य हुन्छ।

३ः वेस्ट ल्याण्ड नेशनल पार्कः वेस्ट ल्याण्ड नेशनल पार्क संसारकै सुन्दर भुपरिदृश्य मध्यैकै एक मानिन्छ, न्यूजील्याण्डको यो ठाउ अग्लो पहाडि र बिशाल ग्लेशियरले भरिको हुने गर्छ। पदयात्राको क्रममा तिन यस्ता ग्लेशियर सम्म पुग्न सकिन्छ। यो यात्राको लागि डिसेम्वर देखि फेव्रुअरी सम्म उपयुत्त मानिन्छ।


४ः वेनजोरी सेंट्रल पार्क, युगाण्डाः युगाण्डा र कंगोको बिचमा रहेको ग्रेट वेलिमा अवस्थित यो संट्रल पार्क रमणीय दृश्यका साथै वाइल्ड लाइको लागी डिसेम्वर देखि फेव्रुअरीको समय राम्रो मानिन्छ।

५ः लद्दाख, भारतः संसारकै ठुला चुचुरा मध्ये मानिने लद्दाख को यो चादर चुचुरो । यो यात्रामा नदि माथि हिड्नुका साथै चुचुरोको परिदृश्यको मजा लिन सकिन्छ।


क्लिकमान्डु