राष्ट्रपतिद्धारा बहुमतको सरकार बनाउन आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार बनाउन आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ ९सात० दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई सम्वत् २०७४ साल जेठ ११ गते बिहीबारका दिन आह्वान गरेकी थिइन् ।

तोकिएको समयभित्र सहमतिमा सरकार बन्ने सम्भावना थिएन । राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा २९८ को उपधारा ९३० बमोजिम व्यवस्थापिका(संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रकृया अघि वढाउनको लागि आह्वान गरेकी हुन् ।

राष्ट्रपतिले बहुमतको सरकार बनाउन आह्वान गरेपछि व्यवस्थापिका संसद्ले प्रधानमन्त्री चयनको प्रक्रिया सुरु गर्ने छ ।


क्लिकमान्डु