सरकारी कर्मचारीको तलब बढेन



काठमाडौं । बजेट बढ्ने अपेक्षा सरकारी कर्मचारीको भएपनि बजेटले तलब नबढाउने निर्णय लिएको छ ।

बजेटमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी कर्मचारीको बजेट बढाउनको लागि समिति गठन गर्ने घोषणा गरे ।

निर्वाचन आंचारसहिता लागेको कारण कर्मचारीको तलब नबढेको हो ।

निर्र्वाचन सकिएपछि भने सरकारी कर्मचारीको तलब बढ्ने सम्भावना भने कायम छ ।

सरकारी कर्मचारीको लक्षित गरेर सरकारी कर्मचारीको लगानीमा ५ सय मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने भनेको छ ।

यस्तै सरकारले साउन १ देखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित पेन्सन प्रणाली लागु गर्ने घोषणा गरेको छ ।


क्लिकमान्डु