तस्बीरमा यस्तो देखियो काठमाडौंका मेयर विद्यासुन्दरको बिजय र्याली



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्या सुन्दर शाक्य निर्वाचित भएका छन् । १३ दिनपछि आइतबार बिहान सकिएको मतगणनामा शाक्यले झन्डै २० हजार मतको फराकिलो अन्तरले कांग्रेसका राजुराज जोशीलाई पराजित गरे ।

मेयरमा निर्वाचित भएपछि शाक्यले बिजय र्याली निकालेका छन् । हेर्नुहोस् बिजय र्यालीका केही तस्बीरहरु


पुष्प दुलाल