सिंहदरबारकै हालत यस्तो छ, जनताको घर कहिले बन्ला ?



 

काठमाडौं । दुई वर्ष अगाडि गएको भूकम्पको कारण देशको प्रमुख प्रशासनिक निकाय  सिंहदरबार क्षती ग्रस्त छ ।

राणाकालमा बनेको दरवार पूर्णरुपमा क्षतीग्रस्त भएको छ । अहिलेसम्म यसको पुननिर्माण कसरी गर्ने भन्नेमा पनि टुंगो लागेको छैन ।

हेरौ भूकम्प गएको दुईवर्षपछि कस्तो छ सिंहदरबारको तस्बिर ।


क्लिकमान्डु