सिभिलको सूचना चुहाएको भन्दै प्रज्ञान सेक्युरिटीलाई कारोबार गर्न रोक




काठमाडौं । प्रज्ञान सेक्युरिटिज प्रालिको विराटनगर स्थित कार्यालयबाट सिभिल बैंकले जारी गर्न लागेको हकप्रद सेयरको सार्वजनिक नभएको सूचना चुवाएको भन्दै धितोपत्र बोर्डले कारवाहीको प्रक्रियउा अगाडि बढाएको छ ।

वोर्डले आवश्यक छानविन कार्य अगाडि वढाएको छ । साथै उक्त छानबिन कार्य सम्पन्न नभइन्जेलसम्मको लागि प्रज्ञान सेक्युरिटिज प्रालि निलम्बन गरेर सेयर कारोबारमा रोक लगाएको छ।


क्लिकमान्डु