काठमाडौं वडा नम्बर १ को मतगणाना सकिनै लाग्यो



काठमाडौं । काठमाडौं महानगरपालीकाको वडा नम्बर १ को मतगणना सकिन लागेको छ । करिब २२00 मत रहेको यस वडाको मत गणना हिजो दिउँसो १२ बजेबाट सुरु भएको थियो ।

अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका उमेद्वार बिद्यासुन्दर शाक्यले २४४ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई नेपाली काँग्रेसका राजुराज जोशी १५६ मत सहित पक्षाइ रहेका छन् ।

१५५ मत सहित साझा पार्टीका किशोर थापा तेस्रो स्थानमा रहेका छन् । बिबेकशिल पार्टीकी रञ्जु न्यौपानेले १२९ मत ल्याएकी छिन् ।

माओवादी केन्द्रका सर्बोतम डंगोलले १२ मत ल्याएका छन् । नयाँ शक्तीका उमेद्वार पबित्रामान बज्रार्चायले १८ मत ल्याएका छन् ।


क्लिकमान्डु