चार महानगरपालिकामा प्रमुखमा एमालेको अग्रता



काठमाडौं । स्थानीय तह निर्वाचनको चारवटै महानगरमा सुरुवातमा नेकपा एमालेले अग्रता लिएको छ ।

काठमाडौं,ललितपुर,पोखरा र चितवनमा एमालेले सुरुवातमा अग्रता लिएको छ । मतगणना ढिलो भएको हुँदा परिणाम आउन भने ढिलाई हुने देखिन्छ ।
उपप्रमुखमा ललितपुर र काठमाडौंमा नेपाली कांग्रेस अगाडि छ भने पोखरा र भरतपुरमा एमाले अगडि छ ।


क्लिकमान्डु