यस्तो छ टोखा नगरपालीकाको ताजा मतपरिणाम



काठमाडौं । काठमाडौंको टोखा नगरपालीकामा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ । उसको मेयर पदका उमेद्वारले ६९३ मत ल्याएका छन् ।

नेकपा एमालेका उमेद्वारले ५२६ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमालेले ४९३ मत सहित अग्रता लिइरहेको छ । भने, नेपपाली काँग्रेसका उमेद्वारले ४८२ मत पाएका छन् ।

अहिलेसम्म करिब १६०० मत गणना भएको छ ।


क्लिकमान्डु