बुढानिलकण्ठ नगरपालीकामा एमाले र काँग्रेसबीच कडा प्रतिस्प्रर्धा



काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालीकामा एमाले र काँग्रेस बिच कडा प्रतिस्प्रर्धा देखिएको छ । वडा नम्बर १२ र १३ को मत गणना जारी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर उमेद्वारले ५९४ र नेपाली काँग्रेसका उमेद्वारले ५५७ मत प्रप्त गरेका छन् ।

त्यसैगरी, माओवादी केन्द्रका उमेद्वारले १५४ र राप्रपा उमेद्वारले ४६ मत प्रप्त गरेका छन् ।


क्लिकमान्डु