मनाङको चामे गाउँपालिका प्रमुखमा एमाले उम्मेद्वार घले विजयी



मनाङ । मनाङको चामे गाउँपालिकामा प्रमुखमा एमाले उम्मेद्वार लोकेन्द्रबहादुर घले विजयी भएका छन् ।

घलेले २ सय १४ मत ल्याएर विजयी भएका हुन् । उनका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसकी अनिता लामाले १ सय ७३ मत ल्याएकी छन् । चामेमा अधिकाशं वडामा एमाले विजयी भएको छ ।


क्लिकमान्डु