यसरी पुननिर्माण हुदैछ भक्तपूर दरबार स्क्वायरका पूरातात्विक महत्वका सम्पदाहरुको (फोटो फिचर)




भक्तपूर । २०७२ सालको विनासकारी भूकम्पको कारण नेपालमा जनधनको ठूलो क्षति भएको छ । भूकम्पको कारण भत्किएका सर्बसाधारणका घरको पुननिर्माण भर्खर सुरु भएको छ । भूकम्पको २ बर्षपछि मात्रै सरकारले पुननिर्माणमा दिने अनुदानको पहिलो किस्ता दिन थालेको छ ।

सरकारको प्राथमिकमा पहिलो चरणमा निजी आवास पुननिर्माण भएपनि त्यसकै अबस्था सन्तोषजनक छैन । घरको जग खन्न भन्दै पहिलो किस्तामा दिइएको ५० हजार रुपैयाँ अनुदान पाएका सर्बसाधारणले घर पूरै बनाइ सक्न लागेपनि त्यसपछिका किस्ता प्राप्त गर्न सकिरहेका छैनन् ।

तर भक्तपूर दरबार स्क्वायरमा रहेका पूरातात्विक महत्वका सम्पदा पुननिर्माणले भने गति लिएको छ । भक्तपूर दरबार स्क्वायरको पुननिर्माण हुदै गरेको थप तस्बीर यस्ता छन् ।


क्लिकमान्डु