स्थानीय तह निर्वाचनमा नारायणगढ मुग्लिन सडक २४ घण्टा चल्ने



काठमाडौं । सडक निर्माणको कारण दैनिक चारघण्टा अबरुद्ध हुने नारायणगढ मुग्नि सडकखण्ड स्थानीय निर्वाचनको अवधीभर २४ घण्टा चल्ने भएको छ ।

मतदातालाई आवतजावत गर्न सजिलो बनाउन आयोजनाले बैशाख २५ देखि जेठ ३ सम्म कुनैपनि समयमा सडक बन्द नहुँने जनाएको छ ।

सडक निर्माणको लागि अहिले आयोजना विहान १० देखि साझ ४ बजेसम्म बन्द हुने गर्छ । काठमाडौं आउनको लागि सबैभन्दा बढी व्यस्थ रहने सडकखण्ड निर्माण समय नभएको कारण यात्रुले समस्या भोग्नु परेको छ ।


क्लिकमान्डु