काठमाडौं । प्रभु इन्स्योरेन्सको अध्यक्षमा कुसुम लामा चुनिएकी छन् ।
आज बसेको संचालक समितिको बैठकले लामालाई अध्यक्षमा चुनेको छ । देवीप्रकाश भट्टचनले अध्यक्षबाट राजिनामा दिएपछि सो पदमा लामा नियुक्त भएकी हुन् ।

प्रतिक्रिया