डिभी भर्नु भएको छ ? तपाईं अमेरिका जान पाउने/नपाउने आज राती थाहा हुन्छ

0
Shares

काठमाडौं । अमेरिकाले सन् २०१८ को इडीभीको नतिजा आजराती सार्वजानिक गर्ने भएको छ ।

मंगलबार पौने ९ बजे इडीभीको नतिजा सार्वजानिक हुने अमेरिकी दूताबासले जनाएको छ ।

dvlottery.stategov मा गएर नतिजा हेर्न सकिने छ ।