त्यो रानीपोखरी र यो रानीपोखर (फोटोफिचर)



काठमाडौं । प्रताप मल्लले १७२७ मा बनाएको रानीपोखरी दुई वर्ष अघि आएको भूकम्पले क्षतीग्रस्त बनाएको छ ।

भाईटिकाको दिनमात्र खुल्ने रानीपोखरीमा भएको मन्दिर ऐतिहासिक सम्पत्तामा पर्छ । तर,यसको पुननिर्माणमा भएको ढिलाईले रानीपोखरीको अहिले पानी छैन । हेर्दा पोखरी भग्नावशेषमा परिणत भएजस्तो देखिन्छ ।

हेरौ रानीपोखरीका तस्बिर

यो रानीपोखरीको पुरानो फोटो

 


क्लिकमान्डु