यस्तो देखियो घरेलु औद्योगिक व्यापार मेला(फोटोसहित)



काठमाडौं । बिहिबारबाट काठमाडौंको भृकृटी मण्डपमा घरेलु व्यापार मेला सुरु भएको छ ।

सोमबार सम्म चल्ने मेलामा नेपाल सहित चीन, पाकिस्तन, बंगलादेश र भारतका २ सय १५ स्टल रहेका छन् ।

मेलामा घरेलु उत्पादन देखि औद्योगिक उत्पादनसम्मका बस्तु रहेका छन् ।

 


क्लिकमान्डु