रविन्द्र मिश्रको साझा पार्टीबाट किशोर थापा काठमाडौं महानगरपालिकामा मेयरको उम्मेद्वार



काठमाडौं । सरकारका पूर्वसचिव किशोर थापा आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवार हुने भएका छन् ।

बीबीसीका पत्रकार रवीन्द्र मिश्र संयोजकत्वको साझा पार्टीका केन्द्रीय संयोजन समिति सदस्य थापाले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

थापाले स्वतन्त्रपमा उमेदवारी दिने निर्णय गरेको साझा पार्टीले जनाएको छ ।

आर्किटेक्ट(इन्जिनियर थापाले शहरी विकास, शिक्षा र पर्यटन तथा नागरिक उड्डयन जस्ता मन्त्रालयहरूमा सचिव भएर काम गरेका थिए।


पुष्प दुलाल