सेञ्चुरीले सगरमाथा फाइनान्सलाई एक्वाएर गर्ने




काठमाडौं । सेन्चुरी कमर्सियल बैंकलेसगरमाथा फाइनान्सलाई प्राप्ती(एक्वाएर) गर्ने भएको छ ।

एक्विजेशन सम्बन्धि सम्झौतापत्रमा दुई संस्थाका अध्यक्षले विहीवार हस्ताक्षर गरे ।

सेञ्चुरी बैंकसँग अहिले ३ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पुँजी छ । बैंकले अरनिको डेभलपमेन्ट बैंक र इन्नोभेटि डेभलपमेन्ट बैंकलाई पनि एक्विजेशन गर्ने सहमती गरिसकेको छ । तीन संस्था आफुसँग गाभेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी हुने छ ।


क्लिकमान्डु