भूकम्पले भत्काएको चाँगुनारायणको पुननिर्माण यसरी हुँदैछ : हेर्नुहोस् फोटो-फिचर




२०७२ बैशाख १२ गतेको भूकम्पको धक्काले ध्वस्त भएको धार्मिक तथा ऐतिहासिक विश्वसम्पदा सुचीमा सुचिकृत चाँगुनारायण मन्दिर पुननिर्माण गति लिएको छ ।

पछिल्लो समय चाँगुनारायण मन्दिरको उत्तर, दक्षिण र पश्चिम तीनै क्षेत्रबाट पहिरो जाने, भासिने तथा भ्वाङ्ग पर्दै जानथालेकाले जोखिम बढेको पुजारी र स्थानिय बासिन्दा बताउँछन् । त्यसकोलागी सरोकारवाला निकायले चासो नदिएको स्थानियको गुनासो छ ।

यसै बर्षको आसार मसान्तसम्मा पुननिर्माण गरिसक्ने लक्ष्य लिइएको भएपनि काठमा कुदिने मुर्तिलगायतको कामलाई धेरै समयलाग्ने हुँदा तोकिएको समयमा काम सम्पन्न हुन निकै कठिन रहेको ठेकेदार कम्पनीको भनाइ छ ।


क्लिकमान्डु