जनसेवी लघुवित्तमा सीइओको जागिर खुल्यो



काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अघिकृत माग गरेको छ ।

राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त जनसेवीले स्नातक तह उत्तीर्ण भएका व्यक्ति लघुवित्त क्षेत्रमा अधिकृत वा सोभन्दा माथिको तहमा कम्तीमा ५ वर्षको अनुभव भएको व्यक्ति माग गरेको हो ।

इच्छुक आवेदकले व्यक्तिगत विवरण, अनुभव सम्बन्धी प्रमाणपत्र र २ वर्षे व्यवसायीक परियोजनासहित बउउथि।वबलबकभधष्२नmबष्।िअयm मा पठाउन सकिने कम्पनीले जनाएको छ ।

तलब सुविधा कम्पनीले व्यवस्था अनुसार गरिने छ आज प्रकाशति सार्वजानिक सूचनामा उल्लेख छ ।


पुष्प दुलाल