आविष्कार केन्द्रलाई सर्वसाधरणको आर्थिक सहयोग




बेनी । समाजसेवा र परोपकारी क्षेत्रमा सक्रिय लोकेश पुन मगरले आफ्ना बुबाको स्मृतिमा सामाजिक अभियानकर्मी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानलाई रु १७ हजार सात सय ७७ सहयोग गरेका छन् । पिता धनसिंको स्मृतिमा म्याग्दीको बरङ्जा घर भई हाल बेनीमा बस्दै आएका लोकेशले केन्द्रलाई सो रकम सहयोग गरेका हुन् ।


क्लिकमान्डु