भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको ४५ औं शाखा गरुडा बजारमा




काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको रौतहट जिल्ला, गरुडा नगरपालिका, वडा नं– १, गरुडाबजारमा रहेको एक्सटेन्सन काउण्टरलाई स्तरोन्नती गरीमिति २०७३/१०/२४ गतेबाट बैंकको ४५औ शाखाकार्यालयको रुपमा रुपान्तरण गरी बैकिङ्ग कारोबार सुरुगरेको छ ।

बैंकले आफ्नो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, रेमिटान्स र मोबाइल बैंकिङ्ग सेवालगायतका अन्य सेवाहरु उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु