१ अर्ब २६ करोड रुपैयाँ निक्षेप बैंकमा राख्दै राष्ट्रबैंक



 

काठमाडौं । राष्ट्र बैंकले १ अर्ब २६ करोड रुपैयाँ मुद्दती निक्षेपमा पैसा राख्नको लागि बैंक तथा वित्तीय संस्थामा प्रस्ताव मागेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कर्जा दिनको लागि चाहिने रकमको अभाव रहेको छ । जसको कारण बैंकहरुले संस्थागत निक्षेपको ब्याजदर १४ प्रतिशत पु¥याएका छन् । राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको रकम मुद्दती निक्षेपमा राख्नको लागि प्रस्ताव मागेको हो ।


क्लिकमान्डु