साल्ट ट्रेडिङले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

साल्ट ट्रेडिङको संचालक समितिको बैठकले २० प्रतिशत बोनस तथा ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

नुनको कारोवार गर्ने साल्ट ट्रेडिङमा सरकार तथा निजी क्षेत्रकाे लगानी रहेको छ ।


क्लिकमान्डु