रहेनन् कमलमणी दीक्षित



काठमाडौं । बरिष्ठ साहित्यकार कमलमणी दीक्षितको ८७ वर्षको उमेरमा निधन भएको छ । नेपाली कला र साहित्यको क्षेत्रमा सक्रिय दीक्षितले नेपाली भाषा र साहित्यको अभिलेख राख्नको लागि मदन पुस्तकालय र पुरस्कार गुँठीको स्थापना गरेका थिए ।
नेपाली साहित्यमा मदन पुरस्कारलाई विशिष्ठ पुरस्कारको रुपमा लिने गरिन्छ । पछिल्लो तीन महिनादेखि उनी फोक्सोको समस्याबाट पीडित थिए ।


क्लिकमान्डु