यस्तो बन्दैछ नोकियाको नयाँ स्मार्टफोन



nokia_smartphone_clickmandu

काठमाडौं । एक जमानामा विश्व मोवाइल बजारमा एकछत्र राज जमाएको नोकियाले स्मार्टफोन बनाउन नसकेपछि लोपोन्मूख भएको थियो ।

तर, मोवाइल बजरमा आफ्नो अस्तित्व जोगाइराख्न नोकियाले सन् २०१७ को मध्यतिर अर्थात् नेपाली असार साउन महिनातिर एनडोइड फोन सार्वजानिक गर्ने भएको छ ।

कम्पनीले २०१७ को मध्यतिर सार्वजनिक गरिने नोकियाको नोकिया, माइक्रोसफ्ट, फक्सकन र एच एम डि एनड्रोइड स्मार्टफोनको आकारसमेत टुङ्गो लगाएको छ ।

नोकियाको ३० वर्षे इतिहासमा माइक्रोसफ्ट मोबाइलको छोटो इतिहासपछि यो स्मार्टफोनको नयाँ चरणको सुरुवात हो ।

नोकियाको बौद्धिक सम्पति विभागले एच एम डि लाई नोकिया फोन ब्राण्डको लाइसेन्स १० वर्षको लागि उपलब्ध गराएको थियो । यसको निमार्ण भने फक्सकन कम्पनीले गर्ने छ ।

र, यो पनि पढ्नुहोस्- नोकिया मोवाइल दोस्रो इनिङको तयारीमा


क्लिकमान्डु