कक्षा १२ को नतिजा के मा हेर्ने?



12

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । नियमिततर्फ १ लाख ७५ हजार ५ सय ९३ परीक्षार्थीमध्ये कूल ८४ हजार ५ सय ९३ जना उत्तीर्ण भएका छन्।

त्यस्तै आंशिक तर्फ कूल १ लाख २३ हजार १ सय ८१ परीक्षार्थीहरुमध्ये ४८ हजार ७ सय ६३ अर्थात् ३९ दशमलब ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

इन्टरनेटबाटै नतिजा हेर्न विभिन्न विकल्प छन्

१. बोर्डको आफ्नै आधिकारिक बेबसाइमा हेर्न यो लिंक क्लिक गर्नुहोस् ।  http://www.neb.gov.np/result/showresult/SearchResult

२. नेपाल टेलिकमको वेबसाइट मा पनि हेर्न सकिन्छ । http://neb.ntc.net.np/

३. इडियुखबरइडियुसञ्जालमा पनि उपलब्ध छ ।


क्लिकमान्डु