नेपालमा एआईको विकास र प्रयोग: देशको समृद्धिमा कायापलट

काठमाडौं । मानवजाति जब जंगली युगबाट सभ्य समाजतर्फ अग्रसर भइरहँदा सुरुमा आगो आविष्कार गरियो । त्यसपछि क्रमश: पांग्रा वा चक्का, बिजुली, छपाइ मेसिन, रेडियो, टेलिफोन, टेलिभिजन, कम्प्युटर,इन्टरनेट, रोबोट हुँदै हाल

कालिमाटी तरकारी बजारमा आज : स्कुस प्रतिकिलो १७.६७, सागहरुको मूल्य फेरी बढ्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार स्कुस थोकमा प्रतिकिलो १७.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । बजारमा सबैभन्दा सस्तो मूल्यमा अहिले स्कुस नै बिक्री भएको छ । शनिबारको तुलनामा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक

आज नेपाली समुदायमा भाइटीका र मिथिलामा भरद्वितीया मनाइँदै, उत्तम साइत बिहान ११ः३७ बजे

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका

भारतीय विमानमा फेरि बमको हल्ला, जाँचमा केही नभेटिएपछि काठमाडौंबाट दिल्लीको उडान

काठमाडौं । १६८ यात्रुसहित भारतको नयाँदिल्ली उडानको तयारीमा रहेको एयर इन्डियाको जहाजमा बम रहेको हल्लापछि केही बेर रोकेर सुरक्षा जाँच गरी फेरि दिल्ली उडान गरिएको छ । शनिबार अपराह्न ४:३१

सरकारले राम्रो काम गरिरहेको छ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना

चार दिनदेखि दुई वर्षीय बालक बेपत्ता

हुम्ला । हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही कात्तिक १४ गतेदेखि बेपत्ता भएका हुन्। खार्पुनाथ–३ का वडाध्यक्ष च्याङ्गा बोहराका

कोरला नाकामा स्थापना भयो अध्यागमन कार्यालय, ५५ कोठाको बीओपी पनि निर्माण

गण्डकी । लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि

ओलीलाई देउवाको सुझाव- ‘प्रजातन्त्रमा आलोचना स्वभाविक हो, नडराउनू’

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई आलोचनाबाट नडराउन सुझाव दिएका छन् । प्रजातन्त्रमा आलोचना हुनु स्वभाविक भएको भन्दै उनले आलोचनाबाट नडराउन प्रधानमन्त्री ओलीलाई सुझाव

सर्लाहीको बरहथवामा आगलागी, पौने तीन करोडबराबरको क्षति

सर्लाही । सर्लाही जिल्लाको बरहथवा बजारमा शुक्रबार राति लागेको आगलागीबाट पौने तीन करोड रुपैयाँको क्षति भएको छ । उक्त आगलागीबाट ठूलो मात्रामा धनमालको क्षति भएको छ । बरहथवा नगरपालिका ७