जनकपुरमा छठका लागि पाँच करोड रुपैयाँबराबरको केरा आयात

धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा पाँच करोड रुपैयाँबराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा तरकारी व्यवसायी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर

राष्ट्रपति पौडेलद्वारा बहिनीबाट टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई बहिनी शारदा पण्डित र चन्दा ओझाको हातबाट आइतबार शुभसाइतमा यो बर्षको भाईटीका लगाएका छन् । राष्ट्रपति पौडेलले आइतबार बिहान राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर

सुन्तला छाडेर मौरीपालन, वार्षिक ३५ लाख आम्दानी

पर्वत । कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिएका मोदी गाउँपालिका–२ देउपुरस्थित कोरु¬ङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरीपालनबाट बर्सेनि ३५ लाख रुपैयाँ आम्दानी गर्न थालेका छन्

दाजुभाई र दिदीबहिनी नहुनेहरुका लागि बालगोपालेश्वर मन्दिरमा भाइटीका सुरु

काठमाडौं । भाइटीकाको अवसरमा आज बिहानैदेखि काठमाडौंस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजको दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरू भाइटीकाका

बिदामा पनि द्रुतगतिमा तनहुँ जलविद्युत् आयोजनाको निर्माण हुँदै

तनहुँ । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई

थाइ एयर एसियाले भैरहवाबाट बैंकक उडान थाल्यो

काठमाडौं । थाइ एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–बैंकक उडान औपचारिक रुपमा आइतबारबाट सुरु गरेको छ । यो एयरलाइन्सले भैरहवाबाट सातामा दुई पटक उडान गर्नेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका

आजको मौसम कस्तो छ ? बर्षा र हिमपात हुने सम्भावना

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव आज भाइटिकाको दिन मौसममा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार

जुम्लामा कोदोको खेती घट्दै

जुम्ला । जुम्लामा पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दोक्रममा छ । यहाँका आठ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन् । विगतमा यहाँको तिला गाउँपालिका– १ मा कोदोको

स्पेनमा बाढीका कारण दुई सयभन्दा बढीको मृत्यु, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने बताएका छन। भ्यालेन्सिया र वरपरका क्षेत्रमा गरी बाढीका कारण २११