एकवर्षमा १७७ प्रतिशतले सेयर मूल्य बढेको शिवम् सिमेन्टको

काठमाडौं । शिवम् सिमेन्टको नाफा एकवर्षमा १९ प्रतिशतले बढेको छ । नेप्सेमा सूचिकृत एकमात्र सिमेन्ट उद्योग शिवम्को सेयरमा लगानीकर्ताको अत्याधिक आकर्षण देखिन्छ । जसले गर्दा शिवम्को सेयर मूल्य एकवर्षमा १७७

नेपाल एसबिआई बैंकको नाफा ३८%ले घट्यो,एकवर्षमा निक्षेप ४ अर्बले घट्यो

काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा ३८ प्रतिशतले घटेको छ । भारतको सरकारी बैंक एसबिआईको मुख्य लगानी रहेको नेपाल एसबिआईले गत आर्थिक वर्षमा ९६ करोड रुपैयाँ नाफा गरेको छ ।

सेञ्चुरी बैंकको नाफा घट्यो, लाभांश क्षमता ६ प्रतिशत

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको नाफा घटेको छ । सेञ्चुरी बैंकले गत आर्थिक वर्षमा ७५ करोड खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ६.७७ प्रतिशतले कम हो ।

वाणिज्य बैंकहरुले औषतमा १५.१८% लाभांश बाँड्न सक्ने, कस्को कति ?

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चालु आवमा वाणिज्य बैंकहरुले सेयरधनीलाई दिने औषत लाभांश १५.१८ प्रतिशत रहने देखिएको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २२ वटाले गत

सीसीडी खारेज गरी सीडी रेसियो कायम गर्दा बैंकहरु ऋण दिनै नसक्ने अवस्थामा

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिले बैंक तथा वित्तीय संस्थाको कर्जा दिने क्षमता घटाएको छ । नयाँ मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले ल्याएको कर्जा– निक्षेप अनुपात (सीडी) रेसीयोले बैंक तथा वित्तीय

अर्थसमितिमा बोर्ड अध्यक्ष भिष्म ढुंगानाले के भने ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर खरिदबारेमा अर्थसमितिमा स्पष्टिकरण दिएका छन् । उनले छोरीको नाममा खरिद भएको सेयरबारे आफूलाई जानकारी नहुने समेत बताएका छन् ।

सेबोनको जवाफबाट अर्थ समिति असन्तुष्ट, नेप्सेलाई पनि छलफलमा बोलाउने

काठमाडौं । बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने क्रममा रहेको सर्वोत्तम सिमेन्टले नियामक निकायमा रहेका व्यक्तिका परिवार, धितोपत्र दलाल र लगानीकर्तासमेतलाई ओभर–द–काउन्टर (ओटिसी) सेयर बिक्री वितरण गरेको विषयमा संघीय संसद

सिद्धार्थ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आव २०७७/७८ मा ३० करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३० करोड २ लाख रुपैयाँ रहेको थियो ।

एभरेष्ट इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आव २०७७/७८ मा २० करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा २० करोड २६ लाख रुपैयाँ रहेको थियो ।

शिखर इन्स्योरेन्सको नाफा ५.६७ % ले बढ्यो

काठमाडौं । शिखर इन्स्योरेन्सले आव २०७७/७८ मा ४७ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४५ करोड १ लाख रुपैयाँ रहेको थियो ।