राज्यले गर्ने लगानीको प्रतिफल गरिब जनताको मुहारमा झल्किनुपर्छः
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राज्यले गर्ने लगानी गरिब जनताको मुहारमा झल्किए मात्रै त्यसको अर्थ हुने बताएका छन् । अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक