हिमालयन बैंकले पोखराको गौरीघाटमा शुरु गर्यो बिस्तारित काउन्टर

काठमाडौं । हिमालयन बैंक भदौ १० गते बिहीबारदेखि गौरीघाट, लेकसाइड, पोखरामा बिस्तारित काउन्टर सुविधा शुरु गरेको छ । उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ३

परिसंघमा उत्पत्तिको प्रमाणपत्र सम्बन्धी समिति गठन

काठमाडौं । नेपालमा उत्पादन भएका वस्तुहरुको निकासीका लागि उत्पत्तिको प्रमाणपत्रलाई थप व्यवस्थित तथा सहजिकरण गर्न नेपाल उद्योग परिसंघले उत्पत्तिको प्रमाणपत्र सम्बन्धि समिति गठन गरेको छ । समितिले उत्पत्तिको प्रमाणपत्र जारी

उद्योग परिसंघमा विदेशी लगानी सहजीकरण समिति गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन

लगानी बोर्डको १० वर्षः ८३२ अर्बका २७ आयोजनामा लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको कार्यालयले भदौ २३ गते आफ्नो स्थापनाको १० वर्ष मनाउँदैछ । १० वर्ष अवधिमा बोर्डले विभिन्न क्षेत्रका २७ वटा आयोजनामा ८ खर्ब ३२ अर्ब बढी लगानी स्वीकृत

लाइसेन्सको ट्रायल परीक्षा आगामी २० गतेदेखि सञ्चालन हुने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा आगामी भदौ २० देखि सञ्चालन हुने भएको छ । बागमती प्रदेशअन्तर्गत ललितपुर यातायात व्यवस्था कार्यालयले आज सूचना निकालेर आगामी २० गतेदेखि

सरकारको कर नीति परिवर्तन हुँदैछ ? यी हुन् प्रतिस्थापन विधेयकले समेट्न सक्ने नयाँ क्षेत्र

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ का लागि गत जेठमा अध्यादेशमार्फत् ल्याइएको बजेट प्रतिस्थापन विधेयकमार्फत् संशोधन गर्ने तयारी सरकारले अघि बढाइसकेको छ । सरकारले विनियोजन अध्यादेश मात्र नभई आर्थिक अध्यादेश

युएईले खोप लगाएका पर्यटकलाई यात्रा अनुमति दिने

एजेन्सी । संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना

बुध्द एयर र उपाय डटकमबीच कार्गो सेवाका लागि सम्झौता

काठमाडौं । बुध्द एयर र उपाय डटकमबीच कार्गो सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । जसअनुसार शुरुवातमा काठमाडौं, भैरहवा, पोखरा शहरहरुमा घरबाटै कार्गो बुझिलिने र डेलिभरि सेवा दिनेछन् ।

निर्यात हुने बिजुलीको मात्रा बढ्यो, दैनिक ६ हजार ५५६ मेगावाट घण्टा भारत जाँदै

काठमाडौं । नियमित वर्षा भई नदीमा जलस्तर बढेपछि त्यसको सबैभन्दा बढी फाइदा नेपाल विद्युत् प्राधिकरणलाई भएको छ । प्राधिकरणले हाल नियमितरुपमा भारततर्फ बिजुली निर्यात गरिरहेको छ । माथिल्लो तामाकोशी पूर्णक्षमतामा

सेयर बजार राताम्मे, नेप्से ४९.१६ अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबारको कारोबारमा सेयर बजार राताम्मे भएको । फाइनान्स बाहेकका उपसमूहमा गिरावट देखिँदा नेप्से परिसूचक ४९.१६ अंकले घटेर ३०४४.९० अंकमा सीमित भएको छ । यो दिन