अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा, रिङरोडभित्र डेलिभरी

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । विगत ८ महिनादेखि सामान डेलिभरी सेवा दिँदै आएको कम्पनीले महामारीका कारण आफ्नो व्यवसायको औपचारिक शुरुवातको घोषणा

बिना धितो सस्तो ब्याजदरमा बैंक तथा वित्तीय संस्थाले दिए साढे १ खर्ब कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले वित्तीय संस्थाले बिना धितो सस्तो ब्याजदरमा साढे १ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा ५१ वटा बैंक तथा वित्तीय संस्थाले गत

चाडपर्व नजिकिँदै गर्दा सुनचाँदीको माग उच्च

काठमाडौं । नेपाली महिलाहरूको महान चाडपर्व तीज नजिकिँदै गर्दा बजारमा सुन चाँदीको माग बढ्न थालेको छ । गत वर्ष कोरोना महामारीले गर्दा खासै उत्साह नदेखिएको तीजमा यो वर्ष भने कोरोनाकै

लगानी बोर्ड अन्तर्गत निर्माण चरणमा ६ आयोजना, सिमेन्ट उद्योगमात्र ३ वटा बन्दै

काठमाडौं । लगानी बोर्ड स्थापनाको १० वर्ष भयो । यो अवधिमा बोर्डले २७ वटा आयोजनामा करिब साढे ८ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । जसमध्ये हालसम्म ६ वटा

प्रिमियर स्टिलको आम्दानी ६ अर्ब बढी, ३ अर्ब ऋणका लागि गरायो रेटिङ

काठमाडौं । प्रिमियर स्टिलको आम्दानी करिब दोब्बरले वृद्धि भएको छ । सन् २०२० मा ३ अर्ब ८९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२१ मा ६ अर्ब १८

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट

सेयर धितो कर्जाको हिस्सा साढे २%, बैंकिङ प्रणालीबाट १ खर्ब बढी कर्जा गयो

काठमाडौं । बैंक तथा वित्त कम्पनीले कुल कर्जाको साढे २ प्रतिशत कर्जा सेयर धितोमा प्रवाह गरेका छन् । गत आर्थिक वर्षमा प्रवाहित कुल कर्जामध्ये १ खर्ब ६ अर्ब २८ करोड

जग्गाको मूल्य बढाउनका लागि पूर्वाधारको विकास

काठमाडौं । कोरोना महामारीले अस्तव्यस्त बनाएको अर्थतन्त्र विस्तारै तंग्रिदै गएको छ । करिब डेढ वर्षदेखि कोरोनाले अस्तव्यस्त बनाएको अवस्थामा शेयर बजार र घरजग्गा कारोबारमा उछाल आएको छ । सामान्य अवस्थामा

जहाजले ओभरसुट गरेपछि…

काठमाडौं । चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको

नवनियुक्त सचिवलाई अर्थमन्त्रीले गरे स्वागत

काठमाडौं । नवनियुक्त सचिवहरुलाई अर्थमन्त्रालयमा स्वागत गरिएको छ । आइतबार आयोजित स्वागत समारोहमा अर्थमन्त्री जनार्दन शर्माले राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई स्वागत