बैंकिङ क्षेत्रमा तरलता अभाव: बैंकहरुले बढाए निक्षेपको ब्याजदर

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको कारण वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरुले बचत तथा एकवर्षे मुद्दति निक्षेपको ब्याजदर १ देखि १.५ प्रतिशत बिन्दुले बढाएका हुन् ।

बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएल डाइग्नोष्टिकमा मा १०% छुट

काठमाडौं । बैंक अफ काठमाण्डू र एसआरएल डाइग्नोष्टिक (नेपाल)बीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा

धादिङका साना किसान तथा व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धादिङका साना किसान तथा लघु उद्यमीहरुलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल

गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा २३% सम्मको छुट

काठमाडौं । बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’सँग गरिमा विकास बैंकले विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा

एसेम्बल नीति स्पष्ट पार्न अर्थमन्त्री समक्ष नाडाको माग

काठमाडौं । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा नाडाका प्रतिनिधिले आज अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । भेटमा नाडाका प्रतिनिधिले प्रतिस्थापन बजेटले अटोमोबाइल क्षेत्रमा पारेको प्रभावबारे बिस्तृत रुपमा छलफल गरेको

पुनर्निर्माणका बाँकी कार्यहरू हस्तान्तरण शुरू

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका निजी आवासलगायतका संचनाहरुको पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु सम्बन्धित निकायमा हस्तान्तरण शुरु भएको छ । बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित एक औपचारिक

निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेका छन्। नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचौं अधिवेशनको बुधबारयहाँ

प्राथमिकता प्राप्त क्षेत्रमा २०% लगानी नगर्ने बीमा कम्पनीलाई अन्य क्षेत्रको लगानीमा रोक लगाईंदै

काठमाडौं । तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नगर्ने बीमा कम्पनीले अन्य क्षेत्रमा लगानी गर्न नपाउने भएका छन् । बीमा समितिले लगानी निर्देशिका अनुसार कम्पनीहरुले लगानी नगरेको ठहर गरी सो निर्णय

साल्ट ट्रेडिङसँग चिनीको स्टक छैन, दशैंमा चीनीको अभाव हुने संभावना

काठमाडौं । अघिल्लो सरकारले नुन आयातको विषयमा गरेको नीतिगत निर्णय उल्टिएसँगै साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा उत्साह छाएको छ । ४८ वर्षअघि स्थापना भइ निरन्तर काम गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नुन

किन बढेको बढ्यै छ खाने तेलको मूल्य ?

काठमाडौं । पछिल्लो समय खाने तेलको मूल्य बढेर कीर्तिमानी कायम गरेको छ । खाद्य वस्तुको मूल्यमा सामान्य उत्तारचढाव देखिए पनि खाने तेलको मूल्य बढेको बढ्यै छ । यसले गर्दा आम