स्वदेशी सेनिटरी प्याड उद्योगलाई सहुलियत दिँदा किन भयो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयकमा स्वदेशी सेनिटरी प्याड उद्योगलाई उत्पादनमा विशेष प्रोत्साहन गर्ने नीति ल्याएको छ । उक्त नीतिले स्वदेशी उद्योगलाई थप सहज र प्रोत्साहन मिल्ने

ब्रिटिस कलेजले नमस्ते एकेडेमी रुपन्देहीको व्यवस्थापन थाल्यो

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रुपन्देहीको व्यवस्थापन थालेको छ । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था

यी हुन् भदौ महिनामा अत्याधिक घरजग्गा किनबेच गरेको १० मालपोत कार्यालय

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा देशभरका मालपोत कार्यालयबाट ७० हजार बढी घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार देशभरको मालपोत कार्यालयबाट ७० हजार ३

बजेट गन्तव्य: घुम्न जाने हो ? १० हजार भए पुग्छ

काठमाडौं । कोभिडले थलिएको पर्यटन क्षेत्र बिस्तारै रिभकरको चरणमा छ । सरकारले विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने निर्णय गरेसँगै विदेशी पर्यटक नेपाल आउने बाटो खुलेको छ । यद्यपि विभिन्न पर्यटकीय

कामना सेवा विकास बैंकले सेयरधनीलाई १९.४७% लाभांश दिने

काठमाडौं । कामना सेवा विकास बैंकले सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१ बाट १८.५०

एभरेष्ट बैंकमा पहिलो पटक नेपाली सीइओ, खालिङले सम्हाले कार्यभार

काठमाडौं । एभरेष्ट बैंकमा सुदेश खालिङले प्रमुख प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन् । शुक्रबारदेखि एभरेष्ट बैंकमा सीइओ जिम्मेवारी खालिङले लिएका हुन् । एभरेष्ट बैंकले स्थापनाको दुई दशकपछि पहिलो पटक

तीनकुने पुलमा पप्पु र सरकारको मनोमानीः ७ वर्षसम्म पनि सकिएन निर्माण, अझै ४ वर्ष लाग्ने

काठमाडौं । काठमाडौंको तीनकुने पुल विगत ७ वर्षदेखि अलपत्र छ । निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन काम करिब २ वर्ष पहिले सरकारले ठेक्का रद्द गरेको थियो । त्यसपछि नयाँ

सानिमा माई हाइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले यसका लागि साधारण सभा समेत बोलाएको छ । कम्पनीले कात्तिक ११ गतेका लागि साधारण

ठेकेदार सम्पर्कविहीन बनेपछि सडक अलपत्र

म्याग्दी । बेनी-दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै

सरकार र विकासका साझेदारबीच हरित र समावेशी विकासका लागि हातेमालो गर्ने सहमति

काठमाडौं । नेपालको हरित, उत्थानशील र समावेशी विकास तर्फको यात्राका लागि रणनैतिक कार्ययोजना निर्माण गर्ने क्रममा नेपाल सरकार र विकासकासाझेदारहरुले ‘काठमाण्डौ घोषणापत्र’ नामक महत्वपूर्ण दस्तावेज संयुक्त रूपमा अनुमोदन गरेका छन्