प्रभु क्यापिटलले मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ निष्काशन
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमबार भएको सम्झौतामा हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलका तर्फबाट